Posted by: serial February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

यो गीत डेडिकेट गरे है मैले - कसलाई भनेर नसोधे हुन्छ मलाई


बोलाउदा तिमीले आएकै छु
रिसाउदा तिमीलाई फकाएकै छु
तिमी मान या नमान, मैले तिमीलाई चाहेकै छु


नोली रहनु पर्दैन होला, बुझाई रहन पर्दैन होला
नछुट्ने कसम खाएकै छु
तिमी मान या नमान, मैले तिमीलाई चाहेकै छु ।।।।।।

Read Full Discussion Thread for this article