Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ये सुरे तेत्रो बडेमान को बोर बाटाँ राख्या देखेनौ मनमोहन मेमोरियल अस्पातल ९ कि मि लेखेको ! के को ठमेल ९ कि मि हुन्थ्यो नि !
हैन बिस्टे थानकोट मुङ्लिङ नि हैन त्यो उही दक्षिणकाली जाने बाटो तिरै पर्‍यो !


बौचा अली राम्रो गीत लाउ है अहिले रिस उठेको बेला पर्लाउ नि फेरी

Read Full Discussion Thread for this article