Posted by: बिस्टे February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
ए अघिन को उत्तर फिर्ता लिये मैले त्यो बालाजु माथि तपोबन जाने बाटो हो कि बुढानिलकण्ठ जाने बाटो हो।
सुर्जे भाई दर्जन त हैन ३ चोटि जती चाइ पीईन्छ। आफै बस्या अघिल्तिर राख्देकी छे साउनी ले चिया को मिसिन अनी बेला बेला पिई रओ।
Read Full Discussion Thread for this article