Posted by: Surjay February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
त्यो ठाउँ चै मलाई शिवपुरी जस्तो लाग्छ हो रिट्ठे,
गेस हान्देको अब सडक मात्रको फोटो रखेर कहाँ थाहा पाइन्छ,ठमेलचै ९ कि मी रइछ ट्याबाट हैन त,
सानी नानी गफ हानेको हैन हउ,एपीटाइट बबाल छ हो,एक्चोटी मम बनाएर बोलौ त खानलाई,१२ त के ,२४ प्लेटनै हनुमला,
बिस्टेदाजु क्यर्दैहो,चियानी  दिन्कै दर्जन चोटि हानिन्छ कि कसोहो।।
Read Full Discussion Thread for this article