Posted by: serial February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
कति सपना आए परेलीमा बस्न
नसोध्यौ तिमीले
न मैले सुनाए


 


मासु आलु भात खाएर आएँ लौ के छ सुनाउ

Read Full Discussion Thread for this article