Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

के छ हौ बिस्टे पाटी ! सबैलाई मुछेर भाका हालेर लेख्न चाँही जान्नी नै हो बिस्टे ! हाम्ले लेखेउ भने जिम्माल को दात जस्तै यता भरी उता खाली हुन्छ !


मैले त आज पलेनो ब्रेड खाइ केरे ! दुइटा ले टन्नै भैदोरछ यार

Read Full Discussion Thread for this article