Posted by: Surjay February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तेसो भये हर्के मियाले सुशी डेलिभरी गरेछन रिट्ठेको लागि,
हर्केदाजु रिक्सा ट्रीपट भयोकी कसोहो,कता गायप।।
राहुलदाजु लेट भएर छडके सँग भेटपो भयो कि,
अनी लहरे नि कता हो,सायरी हान्दै हो,
सुनुम है एक दुइ वटा नयाँ फुरेको छ भने,की कसो।।
Read Full Discussion Thread for this article