Posted by: बिस्टे February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हैन के गरिराछौ गाम्ले हो खाने बाहेक कहिले कुरै हुन्न हो यहाँ त।
आफु नि हानेर आईयो गुलियो र अमिलो बुङुर  र भात। गुलिओ अमिलो कुखुरा त मिठाइ हुन्थो,बुङुर त ठिकै रछ।
बुङुर सुन्न साथ अहिले हर्के को उत्पत्ती हुन्छ फेरी।
अनी सानी त्यो जाबो चप खार पुग्छ त तलाई तेसैले त हेर न दुब्लार हेरिनस्क्नु भाछ,उस्को मिस जस्ताइ हुने रे
डाइट को कि साइट के जाती गरेर।
केली के छ् हौ तिउरो,आज के खाएउ त,ब्यान को च्या को लागि धन्यवाद है।
लहरे झुन झुनवाला भात हान्या हो त।
रिट्ठे मार्साप आज के खाने बजाइयो त?
ठुल्दाइ टन्न हुलेर टिरेन मा एक न्याप लेर,अनी एक चिलिम फुकेर गल्बन्दी गुतेर ढल्की ढल्की आउने बेला हुन लाओ।
सुर्जे ले त म्:म: हसुरेर आएछ,त्यो चिन्केका को म्:म: त मिठो हुन्न हो? त्यो पनि १२ वटा रे लौ न। ठुल्दाइ को म्:म: पा भे
कती हुल्थ्यो कुन्नी।
पुरे कता गएछ,पुरे लाई कसैले पुरी बनाउन सिकाएनौ?
चिप्ले सोम ला नि अचेल निकै च्याप्या जस्तो छ् साउ ले?
अब एक गरमा गरम चिया खाइन्छ आफु त। कोइ छ् खाने?
Read Full Discussion Thread for this article