Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को २,३,४ एक जाना बाहेक सबैलाई !


तिम्रो त्यो हसिलो मुहार को झझल्को जब आउँदा
आशु का धारा बहन थाल्छन्
तिम्रो तस्बिर ले चित्त बुझाउदा

Read Full Discussion Thread for this article