Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

रिक्सा को सिट मुनी लुकार ल्याउछ नि हर्के ले ! बाठो छ नि हाम्रो हर्के पाट ! देखार ल्यायो भने त लहरे ले बाटैमा छिन्छ् रे त !


ल बौचा बधाई दिन धेरै दिन कुर्न सक्दिन है म यस्तो महंगाइमा मा !

Read Full Discussion Thread for this article