Posted by: Surjay February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
क्यारीछौ गाम्लेहो,सबैलाई प्रथम राउन्डको जदौको साथै तारेमाम,
रिट्ठे भोक लागे खाना खाउ,के खाने के खाने भयो भने बफे खाउ,
म नि चिनिया बफे हानेर आको,मोरोले मम बनायेछ आज,
मैले नि केही नली १० १२ प्लेट मम मात्र हान्देको,बुरुक बुरुक उफ्रिदैथ्यो,
अब मम तेही नि अल् यू क्यान इट रे,मौकामा चौका हान्नु,चाइनिज कहाँ मम हान्नु भनेको एही हो कि कसोहो।।
Read Full Discussion Thread for this article