Posted by: ritthe February 19, 2009
Login in to Rate this Post:
0
?
ऐया भोक लाग्यो ! भगवान ले पेट किन बनाउनु पर्या होला क्या रिस उठ्नी ! जैले लन्च के खानि के खानि भनेर सोच्नै पर्नी हेत्तेरिका !
तिमारु ले के के खाएउ ल बक त ! ल केली तिमी सुरु गर !
ठुल्दाइ को त काजु भात होला ठेक्कै ! बौचा ले स्यान्द्बिच !