Posted by: serial February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

सुनसान रात सितल पवन, साथी तिम्रो याद बिदेशी भुमी
बिती रहेछ जिवन यहाँ, माया तिम्रो हो पत्र चुमी
सुनसान रात ....


 


तारेमाम् के हुँदै छ त, जे हुँदैछ ठिकै हुँदै होला भन्ने आशा छ,

Read Full Discussion Thread for this article