Posted by: chipledhunga February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
दन्तैमा नानी दन्तैमा
सुपारीको रस मीठो दन्तैमा
माया प्रीति नलाउ माया अन्तैमा
पार्छु टुनामुना लगाइ फन्दैमा

बिहिबारे जदौ सबै कामचोरहरुलाई। हिंजो राती त बेस्सरी जमेको रहेछ यहाँ। कसैले चिया नास्ताको ब्यवस्था गरिदिए कृतज्ञ हुने थिएँ।
Read Full Discussion Thread for this article