Posted by: CT. February 19, 2009
Should we support Maobaadi
Login in to Rate this Post:     0       ?        
............... एनेकपा (मावादी)को वेगबाट प्रभावित
यो समाजमा प्रशस्ति गाउनेहरू पर्याप्त अगाडि आएका छन्। त्यस्ता धेरै
प्रशस्ति गायकहरू मावादीले चुनावमा राम्रो गरेकोमा जनयुद्ध उचित थियो र
हिंसाको राजनीति समयको माग थियो भन्न मात्र होइन, यसै मान्यता अनुरुप
वैचारिक जोहो गर्न तल्लीन छन्। यस्तो बौद्धिक लाचारीले शान्ति र
लोकतन्त्रको सही मार्गमा लागेका राजनीतिक दल तथा राजनेताहरूलाई
प्रतिरक्षात्मक बनाएको छ भने कर्मचारीतन्त्र र सुरक्षा निकायहरूलाई
हतोत्साही तुल्याएको छ।

एउटा राम्रै खेमा त प्रशस्ति गाउन लागेको छ
नै, त्यसबाहेक हर क्षेत्रमा त्यस्ता व्यक्तिहरू देखिएका छन्, सुनिएका छन्।
नेपाल सरकारका सचिवहरूको टिप्पणी र भाषणमा सामन्ती र प्रतिक्रियावादीजस्ता
शब्दावली देखापर्न थाल्नु त्यसको जल्दोबल्दो उदाहरण हो। ..........

more at http://www.himalkhabar.com/hkp/news.php?id=2267

I
have some reservation on the above article but, this might be good
reading for those intellectuals who are throwing weight on killer
Baburam and Company (including killer Prachande).
Read Full Discussion Thread for this article