Posted by: Rahuldai February 19, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गम्लेहरु !
बिहीवारे बगलामुखिय जदौ।
तारेमाम हर्के अनी पुरे।
राधाको जपना मै रात बित्यो कि क्या हो हर्के? भूत आउने ट्याम सम्म चौतारी मै देख्याथें, एका ब्यानै फेरी चिरबिर सुनिन थाल्यो।
चिया ल्याइदिने को सपनामा बगलामुखी माइ ले दर्शन दिने रे। आकाशबाणि प्राप्त भएको।