Posted by: Surjay February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
कहाँ राती हुनु हर्केदाजु,लेट नाइट हो नि,अनी खान हानियो त।।
अनी के भयो त त्यस्तो,सुतने नि मजाले,बङुर फिनिश गर्ने अनी टन्न प्रसन्न भएर सुतने,
नत्र गीत सुन्ने दाजु,अर्को नि गीत हान्दिम है त,कती पछी भेटाए हो ,

Read Full Discussion Thread for this article