Posted by: Harka_Bahadur February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

वाह वाह क्या गीत छ , त्यो साथी भन्ने गीत मैले पहिलो चोटि सुनेको राम्रो लाग्यो ।


अनी नेपथ्यको गीतको लागि धन्यबाद ।


लौ यो गीत चै मेरो तर्फ बाट सप्पैलाई है त ।


मुटु भरी भरी -- १९७४ ए डि ।









mutu bhari bhari - 1974 AD
Read Full Discussion Thread for this article