Posted by: dipika02 February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्रेज नहसाउन, तिम्रै आवाज हो नि। अब तिम्रो आवाज पनि नचिन्ने चै हुँदैन है
हर्क दाई पूजाको एउटा कान्ड सम्झेर अस्ती खुब हासिया थ्यो म भ्याएको बेलामा सबैलाई सुनाउछु है।
ठुल्दाइ म त्यही न लाई काट्न खोजिराछु अहिले गीत सुन्दै।
बौचा कत गयौ, त्यो मुख नबिगार न साथी।


crazz thanx yar!

Read Full Discussion Thread for this article