Posted by: Rahuldai February 18, 2009
Login in to Rate this Post:
0
?
हे हर्के कस्तो गीत बजाएको ?
कान्छी को अल्लारे जोबन संग मक्खमली फुल्नु संग के सम्बन्ध छ हं?
संसद भवन मा गएर संबिधान्-बिधान न लेखेर गीत गाउछ बज्या बिधान श्रेष्ठ।
अर्थ न वर्थ गोबिन्दे गाई भनेको यही गीत हो।