Posted by: ritthe February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्यार्नु नेत्रे हाकिम भ्याउसिन मा गा' छ तेइ भर मैले नि मौका मा चौका मात्र होइन पन्जा छक्का नि हान्द्या नि ! आएसी के के गरिस भनेर सोध्यो भने "पहिलो दोश्रो राउन्ड को जदौ गर्दा गर्दै २ बजिगो के गर्नु नि केइ गर्या छैन" भन्दिनी हो बुर्हो लाई ! अनी नेत्रे पाटी को के छ नि? शिवरात्री आउँदैछ यसो जडि बुडी बना'र राखिरख है दुई भाई झ्याप भएर र्याप गाउनु पर्छ यसपाली को शिवरात्री मा !


ठुल्दाइ को गोरु ले नि कत्ती जोताउन सक्नी हौ ठुल्दाइ लाई ! अत्ती भो यो त !


पर्बते काइला कता लागेछ अचेल !

Last edited: 18-Feb-09 01:11 PM
Read Full Discussion Thread for this article