Posted by: ritthe February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्यरिचौ ए अल्छिका पोका हो !


यसो आउनु गाना बजाना, हासो,खेल ठट्टा  गर्नु !


भनेसी सुरे को नि शाहु फिर्ता आएछ ब्यापार बिग्नेस राउरो सँग चलाएनौ होलाउ अनि त सुड्ढो आयो नि दौडिदै !


पुरे ले ब्यान क्रेजी लाई नयाँ गाउले भन्ठानेछ कठै ! क्रेजी त चौतारी को भेटेरान साथी नै हो नि के को नयाँ हुन्थी ! तर उही भोक लाग्या बेला मात्रा आउछिन चौतारी अनी खान दियो भने बस्छन नभये टाप !

Read Full Discussion Thread for this article