Posted by: Surjay February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
बुधबारे मिड डे नम्सते सबै गाम्लेहरुलाई,सब आराम नै हैन त।।
बिजी भइयो हउ,साहुबाजो कासीबाट फर्के,
उतै कासीमै बसेर हामीलाई आराम हुन्थो कि भनेको,
डलर कमाउन पल्केको साहुबा के बस्थ्यो,धन्न कृष्णलाई भेटाएनछन कासीमा ,नत्र कृष्णलाई नि जुम औरीका हाम्रो दुकानमा काम गर्नलाई भनेर लयाउथे हो,भाइलोग जो परे।।
Read Full Discussion Thread for this article