Posted by: बिस्टे February 18, 2009
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ, पुरदाइ।
तेही भन्या म पनि खोज्दा खोज्दा बल्ल तल्ल भेटे। खाली तेही चौतारी तल गयो भने मात्रा देखिने राइछ त्यो मेन पेज खोतल्दा त
बरु १३९ देखियो,१४० त मरे काटे भेट्या हैन।
अनी ठुल्दाइ के हुँदै छ् नयाँ नौलो। पोर फे सोर बुढो के भन्छ?