Posted by: बिस्टे February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

स्वोयम्भुको एउटा ठिटो चौतारी आएछ
दिन रात चारै प्रहर चौतारी धाएछ।
लोके,स्पोके ,लोखर्के आदी नाम पाएछ। 
ठुल्दाइ को संगत ले गफाडी नि भएछ (मार्चन अब ठुल्दाइ ले गफाडी भन्ने भनेर। एसो राइम मिलाउन लाई है दाई। )
लहरे कान्त् लाकौल पनि कबी भएछ।
Last edited: 17-Feb-09 01:58 PM
Read Full Discussion Thread for this article