Posted by: serial February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

चाइना भनेको नम्बरि सुन चाइना को खासा बाट लिएर आको हुनाले कसी पनि लगाउन नपर्ने हो है - सान्नानी चै त्यही हो


केली पनि कस्तो मख्ख पार्दिने सान्नानी लाई नम्बरि सुन भनेर -


 


रिट्ठे सोम के छ - कती चोटि बिहे गर्नु पर्ने - एकचोटी बिहे गरेर पुगेन - क्या यार तिमी त

Read Full Discussion Thread for this article