Posted by: बिस्टे February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

केही छैन लहर सोम उही पुरानो उही पुरानो छ्। बिजी नै भन्नु परो,अली अली।
केली मेरो ठिकै छ,म अस्ती २-४ दिन शहर तिर गको थिए तेसैले। अनी तिम्रो के छ्,सबै ठिकै छ हैन,पढाइ काम?
थ्यान्कु सानु,तलाई म अब पर्सी सहर बाट नाच्ने पुतली ल्यादिउला।
पुरे ले पुरी पकार खाला जस्तो छैन यो जुनीमा। अब एउटा पुरी बेल्ने ल्याउ अनी उसैले बेलेर पुरी पनि खुवाउछिन अनी बेल्ना पनि बेला बेलाँ
हर्के ब्रो किन टुप्लुक्क मात्र।
रिट्ठे राज निकै प्र्याउटिस जादै छ नि गाना को अचेल,आलुबम निकाल्न लाया हो कि क्या हो,लिड भोकल रिट्ठ्स रायमाझी।
ठुल्दाइ,का त्या डिलाँ बसेर हल्ला गरिरा भन्या एता आउनुस्।
Read Full Discussion Thread for this article