Posted by: serial February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ल  औता प्रश्न  तिमीहरु  खाना  अगाडि  देखेपछी    के गर्छौ??

खाना तरेको छ कि छैन भनेर केही नगरि हेरिरहन्छु - अरु केही गर्नु पर्छ र


सामाग्री  अगाडि  भएपछी त के  गर्नु  पर्छ तेतिकै  थाहा  भाईहाल्छ नि !!!


भनेपछी केली को किराना पसल थियो जस्तो छ -


सामाग्री सबै पसल मा भइहाल्छ अनी हेरिरहने केही नगरि तर्यो कि तरेन भने


अनी केली ले सबै तरेको खाने होला - बल्ल थाहा भयो २०० किलो कसरी भयो भनेर केली

 


 

Last edited: 17-Feb-09 11:38 AM
Read Full Discussion Thread for this article