Posted by: बिस्टे February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हैन हो एक हुल आर हल्ला गरेर फेरी हराइ सकेछन।
सानी म एतै छु बा,लु पस्की त अब तातो भात,तातो खाएसी अली आराम हुन्छ ज्यानलाई नि।
अनी केली नि धेरै दिन पछी देखियो,लहरे के हुँदै छ् नि तिउरो,
पुरे को नि मस्ती राइछ उसो भे आज।
मलाई नि सुरे पुरानै मान्छे जस्ताइ लाउछ सानी ले भने झै,मैले अस्ती सोधी सके।। हैन भन्छ खै।
Read Full Discussion Thread for this article