Posted by: keli February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

पुरे, मलाई नि  सञ्चै छ!!!


हुन्छ  नि  म तिम्लाई  पुरी  बनाउने त्रेनिग दिन्छु, है त!!!


सामाग्री:
२कप मैदा
१कप  सफा पानी
आवोसेकता  अनुसार  घिउ
तेती भये  पुग्छ मेरो  विचारमा  त अनी  तर्ने  मात्र  हो  ,  केही  गर्नु  पर्दैन,!!!

Read Full Discussion Thread for this article