Posted by: सान्नानी February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ए ए अहिले मिल्यो हेर्न गीत... अघिन मिल्या थिएन तेइ भ'र सोधेको केली ....... हि हि राम्रो छ है?


विकेन्ड रमाइलो भयो रिट्ठे ।। लङ्ग विकेन्ड रमाइलो हुने नै भयो नि


लहरेले आफ्नो साइज को कुरा गर्या हो? मोटाउन नि कती मोटाको तेइ त ।।। ठुल्दाइले त भन्या हो कती खान सक्ने घरमा बोलाउन नि डर लाग्छ रे बजेट नै ढल्मलाउछ रे


सुर्जे के छ नि हालचाल? सुर्जे किन किन पुरानो कोइ हो जस्तो लाउच मलाई त


"रै" भनेको पुरेले? rai लेख्ने अनी bhaena bhane त्यस्मा क्लिक गरेर लिस्टोबाट चुज गर्ने khai bujhya ho ki haina  ...

Read Full Discussion Thread for this article