Posted by: perfectionist February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
एह बै मेरा नि कुरा हुँदै राइछन। हैन मलाई यो 'र' अनी 'ऐे' कसरी थप्ने हो?।।यो मै जस्ताइ 'र' राखेर कसरी लेख्ने हो? भन्देउ न कोइ।। आउन्दै आउन्दैन भन्या।

अनी मलाई सुर्जे ले किन ल्याउनु पर्‍यो? रिट्ठे काइंल के भन्या त्यो?

अनी केली तिम्लाई नि मुरी मुरी तारेमाम है, आज कडा उपस्थिती जनाउन्छु जस्तो छ चौतारीमा, साहुले केइ काम दया छैन ऐले सम्म त। लौ मैले नि कुर्सी लिएर आएं, ठुल्दाइ बस्नी कि मै बसुम?
Read Full Discussion Thread for this article