Posted by: serial February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

धेरै कराउने होइन रिट्ठे - किन ल्याउनु मैले कुर्सी बरु तिमी ल्याउ न - बसेको ताल हेर खुट्टा पसारेको हेर


खुट्टा सुट्टा भाँच्दिन्छु अहिले थाहा हुन्छ -


को छ दर्जन दर्जन - आफु एक्लो ज्यान हो - चिन्या छैन मैले कसैलाई - को ल्याएँ मैले


चिन्नु न जान्नु - क्या ताल छ 

Read Full Discussion Thread for this article