Posted by: Rahuldai February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी।
सञ्चै?


सास छउन्जेल आश हुन्छ, जिउंदै फर्किन्छु कि भन्ने
नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।


धारा सुक्यो तर तारा भट्टि र नशा कहिले रित्तिएन
लर्खारायौ भन्थे अरुहरुले तर बाटो कहिलेइ बत्तिएन।


साँझ सम्म लग्थ्यो धुजा धुजा मन सिउंदै  फर्किन्छु भन्ने।


नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।

Read Full Discussion Thread for this article