Posted by: Surjay February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे मलाई क्यारी थाहा हुनु पुरे कता छ,पुरे कता हो आफु,इस्ट कि वेस्ट कि मिडमा हो.
अब रिट्ठे तिमीलाई पुरेनै चाहिन्छ भने टिकेट हान्देउ नत ,म एक फ्लाई गरेर पुरेलाई ल्याउछु,भ्याकेसन जस्तो के,
अनी सन्नानी त्यो चै बाबुको गीतहो ,तिमिलाई लौरोले हिर्कौउने रे अली बचेँर बस्नु है।।
Read Full Discussion Thread for this article