Posted by: serial February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

मैले थर्काएं भने सबै भन्दा पहिला डराउने मै हुन्छु।


 


ठुल्दाइ ले थर्काएँ भने भन्नाले कल्लाई भाउजुलाई भनेको होला


ए ल कुरा बुझियो यो


ठुल्दाइ ले भाउजुलाई थर्काउन खोजेको


भाउजुले बेल्ना देखाए पछी डराउने ठुल्दाइ आँफै


ल हेन्स प्रुभ


ठुल्दाइले थर्काएं भने सबै भन्दा पहिला डराउने ठुल्दाइ नै  हुन्छु। 

Read Full Discussion Thread for this article