Posted by: chipledhunga February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

बहकिंदो मन त बहकी नजा
मायाको देश कहाँ हो कहाँ
आशा नदेखा ए चन्चल हावा

मंगलबारे जदौ सबैलाई।   कसैले नऊछिने आज त मैले पनि बोर हानें होला। बोर हान्न नपाए चाँही बोरै हुन्छ फेरि।
बिष्टेलाई मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाएकोमा। रमाइलो भो अस्ति कुरा गर्दा।    
धनकुटामा बत्ती आएको मौका पारी फुच्चेले पनि हाजिर गरेछ। सुधाको अर्को कथा कहिले त?
ठुल्दाइ र पूरेलाई तारेमाम।
चिया खान पाइएला कि? खुवाउनेलाई हात्तीसूँढे देउताले धेरै आशिक दिन्छन् रे है।   
 
Read Full Discussion Thread for this article