Posted by: Rahuldai February 17, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
तारेमाम बिस्टेकाजी ।
मंगलबारे मंगलमय जदौ।
नयाँ चौतारी बनाएकोमा बिस्टेकाजी लाई धन्यवाद। छिट्टै छोरो ले बुहारी भित्र्याओस।