Posted by: pc30 February 16, 2009
Poor Baburam Bhattarai
Login in to Rate this Post:     0       ?        
नेपाल सधैं विश्वको पहिलो गरीब देस नै भइ रह्यो।
सधैं पहिलो नै हुनु छ भने
किन माओवादीले राज्य गर्न नहुने  ?

कस्ले कतिको गाडी किन्यो, कस्ले कतिजना
मान्छे लिएर बिदेस गयो, कती खर्छ गर्‍यो,
कती जना आफ्न मान्छे राख्यो यि त भए
समस्तिगत रुपमा झिना मसिना कुरा,
के खुम बहादुर वा शेर बहादुरले माओवादीका मान्छे राख्थे र ?
अरु नेताले साच्चै प्रचन्डको भन्दा सस्तो बिस्तारामा नै सुतेका थिए त
(यद्यपी सर्वहाँराको नेतालाई त्यो सुहौदैन)।

यदी माओवादी हरुले पनि आफ्ना त्रुतीहरुलाई झिना मसिना भनेर
सच्याउदै जान सकेनन भने उनिहरुको पनि खैरियत छैन !

न्युतन्को तेस्रो नियम नबोलिकनै जहाँ पनि लागु हुन्छ

'In every action, there is equal and opposite reaction'
Read Full Discussion Thread for this article