Posted by: pc30 February 16, 2009
Poor Baburam Bhattarai
Login in to Rate this Post:     0       ?        
Dear CEO,
नेपालको ईतिहासमै  सबैभन्दा बढी मतको अन्तरले बिजयी ब्यक्ती पनि हुन उनी !
Justification चहिन्छ र ?
ल अरु जे सुकै होस्
उन्को काम गर्ने स्त्रातेजी र प्रयत्नलाई कसरी लत्याउन सकिन्छ  !?
कुनै कुनै कुरालाई राजनीतिबाट प्रिथक भएर हेर्न मिल्दैन र ?


Last edited: 16-Feb-09 06:24 PM
Read Full Discussion Thread for this article