Posted by: ritthe February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ठीक छ लहरे ठीक छ मेरो ! तिम्रो के छ बाओ? अनी केली को के छ? बिस्टे र सान्नानी खोइ आज?

हर्के, नेपाली पैसा हो र तिम्ले मलाई दिन पर्नी? डलर ल्याउ होइन भने कलर समात्छु अहिले !

ल म अब निस्के है वीकेन्ड मनाउन ! सी या गाइज
Read Full Discussion Thread for this article