Posted by: Harka_Bahadur February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे , बल्ल उठेउ , म त अस्ती एक्कै दिनमा चार निन्द्रा सुते , अब यो हप्तालाई पुग्यो सुत्न ।


ल ल बेसी कुरो गर्ने हैन , खुरुक्क एउटा मिठ्ठा पान खिलाउ , मिठ्ठा पत्ता है , अनी भुटेको सुपारी अली कस्सेर हाल है ।

Read Full Discussion Thread for this article