Posted by: Harka_Bahadur February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

पेसेन्जर आउने जाने क्रम जारी छ , लाइनमा छन कती जाना, यस्तो कुरो अली सेक्रेट राख्नु पर्छ क्या केली , फेरी माइ संसारले भेट्यो भने बिदेशमा रिक्सा चलाऊने पहिलो ब्यक्ती भनेर न्युज बनाउला भन्नुको डर।


अनी खै त मेरो प्रश्नको उत्तर , लहरेको गालामा किन रातो लागेको ?

Read Full Discussion Thread for this article