Posted by: Surjay February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ओहो पुरे,दरो ब्यन्जन गएछ नि लन्चमा त ,मैले त अगिनै आहर गरिसके,तर बबाल मिठो जस्तो छ के,
मिस् ले फेरी स्कुल खोल्नु भाको हो ,मलाई नि भर्ना गरुम है,फी पो कती हो,
अनी हर्के दाजु क्याहो छोयला,कचिला पाएछी सब लाई बिर्सिने,सिङै बङुर आँफै चपौने पिलान छ कि केहो,
धेर नखाउ दाजु,मोटाइन्छ अनी फेरी क्यारी तान्ने यो त्यो रिक्सा उकालोमा २ ३ टनको जिउले,
केली नरिसौन त्यसरी,उसै त चौतारीमा एक अर्का सँग रीसौने फेसन नै चलेको छ,
 लहरे व्हाट'सप।
Read Full Discussion Thread for this article