Posted by: CT. February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
जदौ है जदौ, एक एन्ट्री हान्नु आको ल
ब्याँनको तारेमाम छुट्यो, दिउँसको सुर्जेमाम -
हाप्स दिनु भ्याको हो त ?
ढ्याऊऊऊऊ, आफु त भख्खरै देको नि ।

ओ हो, मिस ले आज त खतरा एन्ट्री हान्देको रैछ ।
अन्त लहरे, पुरे, हर्के, केलि, चेलि, सुर्जे, ठुले, सप्लाइ सोधेको छु ल ।
Read Full Discussion Thread for this article