Posted by: perfectionist February 16, 2009
Login in to Rate this Post:
0
?
बल्ल काम सकियो, अनी के हुँदै छ हौ हाम्रो चौतारीमा? सबले हुसुरी सक्या हो? ल म नि हुसुरेर आउन्छु उसो भे। तारेमाम है सब काम्चोरहरुलाई