Posted by: serial February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

फ्री मा खुवाउछु भन्दा नि नखाने - कस्तो जमाना आयो -


कर नगर रे - किन कर गर्नु नि मैले - कर नागरिकन नै भनेको


कर गर्ने चलन छैन नि मेरो - खाउ न - राम्ररी खुवाउछु के है केली


केली पनि कम्ताकी ज्ञानी छ नि।


अब ले त के के खुवायो खुवायो - यहाँ बयान गर्न मिल्दैन - अब भूत काल को कुरा गरेर के फाईदा

Read Full Discussion Thread for this article