Posted by: perfectionist February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
लौ केली चिया ल्याको नै देखिन, उस्कै चिया मिठो जस्तो छ, लौ है गाम्ले हो, त्यो पियौन, नपुगे एउटा मैले नि राख्दया छु। मलाई त एक कप भन्दा बेसी बनाउनै पो आएन त गांठे
Read Full Discussion Thread for this article