Posted by: Maylumaya February 15, 2009
नेपाल फर्क अभियान - नेपाली हरु
Login in to Rate this Post:     0       ?        

नेपाल फर्क अभियान - नेपाली हरु


यदि नेपाली हरु - अमेरिका मा अब बस्छ भने उनी हरु हुन्छ - "न घर को न घाट को".


अमेरिकन हरु नै जेपाये पनि काम गर्न थालि सकेको छ। अब कुल्ली काम पनि अमेरिकन हरु गर्नेचन।  काम दिदा पनि पहिला अमेरिकन, थयस् पछी मात्र अरु देश को मानिस हरुलाई काम दिने चन । तर अमेरिकन हरु लाई नै काम पुग्दैन। तयसैले बरु नेपाली ले चाडओ भन्दा चाडो नेपाल फर्केर जिबिका बेवसाय सुरु गर्नु धेरै बुद्धिमनी हुन्छ। यो  संसार को अर्थतन्त्रा एकोनोमी रिसेस्सन ५ देय्खी छ बर्ष सम्म हुन्छ। तयती खेर सम्म नेपाली बिधारर्थी, गरीब नेपाली, कुल्ली काम खोज्ने नेपाली हरु टुहुरा जस्तै बाटोमा माग्दै जीवन बितौनु परने हुन्छ। किन भने अमेरिका  को जीवन नेपाल जस्तो होइन, काम राम्रो छ जीवन राम्रो छ, काम छैन य राम्रो छैन जीवन राम्रो हुँदैन। 


बरु अहिलेनै जे जती छ बोकेर नेपाल फर्के बेस होला। 

Read Full Discussion Thread for this article