Posted by: PeaceSoul February 14, 2009
भी-डे नाजिकिंदा
Login in to Rate this Post:     0       ?        

भी-डे नाजिकिंदा

हिम पातको मौसम थियो रमाइलो थियो
युगल जोडी कति खुसी अर्की संसार थियो
जोडी खोज्दै हिड्नेको केही कमि थिएन
तिम्रो तस्बिर मेटाउने कोही भेटीएन ||

तिमीलाई सम्झि बस्दा मनै रोकीएन
उपहार दिन्छु भन्दा केही भेटीएन
चक्र पथको फूल पसलमा धेरै फूल थिए
तिम्रो मुहार मिल्ने एउटा फूल भेटीएन ||

Last edited: 14-Feb-09 07:13 PM
Read Full Discussion Thread for this article